०७ मंसिर २०८२
काठमाडौं - अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको छ । सङ्घका अनुसार बढेको मूल्य अनुसार अति ठूलो अर्थात् ९एक्सएल० अण्डा प्रतिक्रेट ९३० वटाको० पाँच सय २०, ठूलो अण्डा पाँच सय पाँच र मध्यमको प्रतिक्रेट चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा अण्डा प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ । उहाँका अनुसार पछिल्ला महिना भारतीय अण्डा अवैध रूपमा आउनेक्रम रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको अवस्था छ ।
जाडो महिनामा अण्डाको खपत केही बढ्ने गरेको व्यवसायीले बताएका छन् । भाउ बढेसँगै व्यवसायी किसान लाभान्वित भएका छन् । उपभोक्तालाई भने विगतको भन्दा महंगो पर्नेछ । नेपालमा दैनिक झन्डै ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको अनुमान छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया