२३ भदौ २०८२
काठमाडौं - भक्तपुर, बालकोटस्थित प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ त्यसतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका एक अधिकृतका अनुसार एउटा जुलुस टोली काठमाडौंबाट बालकोटतिर लागेको सूचना प्राप्त हुनासाथ मनोहरास्थित काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा तैनाथ प्रहरी टोलीले उनीहरूलाई त्यहीँबाट फिर्ता पठाएको हो ।
डेढ–दुई सयको संख्यामा उनीहरू थिए । उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए ।
काठमाडौंको नयाँ बानेश्वरमा कर्फ्यु लागेपछि प्रदर्शनकारी अन्य स्थानमा छरिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया