३० पुस २०८२
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च भएको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।
त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । आज ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया