०२ माघ २०८२
काठमाडौं - मौसमविद्ले आउँदो साता वर्षाको सम्भावना औँल्याएका छन् । पश्चिमदेखि पूर्वसम्म कतिपय स्थानमा पानी पर्न सक्ने मौसमविद्ले उल्लेख गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा। विनोद पोखरेलले माघ ९ गतेदेखि पश्चिम नेपालबाट पानी पर्न थाल्ने सम्भावना रहेको बताएका छन् । माघ १३ गतेसम्म देशका विभिन्न स्थानमा त्यो क्रम जारी रहने उनको भनाइ छ ।
“माघ ९ गतेदेखि पश्चिम नेपालबाट सुरु हुने झरी माघ १३ गतेसम्म रहने देखिन्छ,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया