१९ चैत २०८२
काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पहिलो संसदीय सम्बोधनमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० खारेजको मुद्दा उठाएका छन् ।
संसद चल्नुभन्दा अगाडि यही माग राख्दै आएका साम्पाङले नेपाल कुनै पनि देशको सामरिक पक्षमा हुनु नहुने भन्दै एमसीसी खारेजको प्रस्ताव राखेका हुन् ।
साम्पाङले संयुक्त राष्ट्रसंघमा गएर नेपालको सिमाना कायम हुनुपर्ने भन्दै सुकुम्बासी बस्तीमा चलेको डोजर र वृद्धभत्ताको उमेरको कुरामा पनि सरकारलाई सचेत गराए ।
उनले धनी र गरिब दुवैका लागि सरकारले काम गर्नुपर्ने बताए । उनले भने, ‘उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा व्यवहारमा देखाउनपर्छ ।’
भूपू गोर्खाको समान पेन्सनका मुद्दा पनि साम्पाङले सदनमा उठाएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया