०७ मंसिर २०८२
सिराहा– नेपालमा विकासको गति कस्तो छ ? नेता, कर्मचारी र ठेकेदारको बदमासीले आम नागरिक कति सास्ती खेप्नु परेको छ ? त्यो हेर्नु छ भने हुलाकी राजमार्गमा पर्ने सिरहा र धनुषा जोड्ने कमला नदीको पुललाई हेर्नुहोस् ।
जो १४ वर्षअघि ठेक्का लागेको थियो । १२ वर्षअघि सकिनु पर्ने थियो । तर, आजसम्म पनि यो पुल यसरी अलपत्र अवस्थामा छ । जसका कारण सर्वसाधरणले पाउनु दुःख पाएकै छन्। कयौं स्थानीय बगेका छन्।
यो पुलको ठेक्का लागिन १३ जना प्रधानमन्त्री फेरिए, २० जना भौतिक पूर्वाधार मन्त्री बने तर आजसम्म न कसैले यो पुलको हविगत देखेनन् । तर शुक्रबार अकस्मात भौतिक पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उर्जामन्त्री कुलमान घिसिङ पुगे ।
विस्तृतमा हेर्नुहोस भिडियो रिपोर्टमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया