२६ असोज २०८२
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । उनले आज जारी गरेको वक्तव्यमा माओवादी केन्द्रसँगको एकता प्रयासलाई “कुबेलाको बाजा” भनेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा श्रीमती रविलक्ष्मीको उपचारमा रहेका उनले उतैबाट वक्तव्य जारी गरेका हुन् । पार्टी नेतृत्वको प्रयास र सम्भावित एकतालाई भड्खालोमा लैजाने संज्ञा दिएका छन् ।
भनिएको छ, “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन, । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं।”
एमालेबाट विभाजन पछिको चार वर्षे राजनीतिक यात्राको समीक्षा गरेपछि मात्रै पार्टीको दिशा तय गर्न सकिने उनको ठहर छ । खनालले अहिलेको आवश्यकता पार्टी एकताको सट्टा बृहत राष्ट्रिय मोर्चा भनेका छन् ।
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
गरिबको रोजीरोटी भिरबाट खसाल्ने वन कर्मचारीको निर्लज्ज बचाउ
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
प्रतिक्रिया