११ फागुन २०८२
काठमाडौं- सप्तरीमा नेकपा एमालेको झण्डा जलाउने एक युवक पक्राउ परेका छन् । महादेवा गाउँपालिका–५, भगवतपुरका ३१ वर्षीय हरिनारायण मण्डल उक्त अभियोगमा समातिएका हुन् ।
केही दिनअघि मण्डलले एमालेको ब्यानर र झण्डा जलाउँदै अश्लिल गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्रेको हो । उनले अभियोग स्वीकारेको र घटना फागुन ६ गतेको रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डलमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रशासन कार्यालयबाट सात दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया