०४ भदौ २०८२
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै बैठक स्थगन गरिएको हो।
उनका अनुसार संसदमा माओवादी केन्द्रले प्रभावकारी भूमिका खेल्नुपर्ने र विकसित घटनाक्रमहरूलाई नजिकबाट मूल्यांकन गर्न आवश्यक भएकाले बैठक रोकिएको हो।
यसअघि मंगलबार बसेको पदाधिकारी बैठकमा उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्तारूढ दलहरूको प्रयासप्रति आपत्ति जनाइएको थियो। बैठकले उक्त कदमलाई सरकारको अधिनायकवादी सोच र निरङ्कुश प्रवृत्तिको संकेत भएको निष्कर्ष निकालेको थियो।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया