२३ भदौ २०८२
काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन(जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव भने साम्य भैसकेको छैन ।
बानेश्वरबाट विभिन्न क्षेत्रतर्फ जाने चोकमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने आगजनी पनि गरिरहेका छन् ।
त्यस्तै, ठूलो सङ्ख्यामा तैनाथ भएका प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रु ग्यास प्रहार गरिरहेको छ भने बाटोमा हिँड्ने सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया