०७ मंसिर २०८३
काठमाडौं- पर्साको वीरगन्जमा रहेको नेसनल मेडिकल कलेजमा स्नातकोत्तर ९पीजी० तहमा आवासीय तालिमरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले आफ्नो पदबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।
उनीहरूले आज मंसिर ७ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै पत्र लेखेर सामूहिक राजीनामा घोषणा गरेका हुन्।
‘कलेजका कार्य तथा अभ्यासहरूविरुद्ध हामीले मिति २०८३र०५र३१ देखि शान्तिपूर्ण पेन डाउन आन्दोलन सुरु गरेका थियौँ। विगत दुई ९२० महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० को डिन कार्यालय र कलेज प्रशासनसँग बारम्बार बैठक भए। हामीले प्रत्येक आरोपका सम्बन्धमा आवश्यक सबै प्रमाणहरू प्रस्तुत गर्यौँ। तर पनि सरोकारवाला निकायहरूले समस्याको समाधान गर्न सकेनन् र, हामीलाई समाधान हुने झुटो आशामा राखियो’, उनीहरूले पत्रमा लेखेका छन्, ‘परिणामस्वरूप समस्या अहिले गम्भीर संकटमा परिणत भएको छ। अतः सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा तालिम निरन्तरता दिन सम्भव नरहेको हुँदा, अन्य कुनै विकल्प नरहेकाले हामी सबै जनाले आफ्नो सामूहिक राजीनामा पेस गरेका छौँ।’
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया