०७ मंसिर २०८३
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाहले दिएको निमन्त्रणालाई स्वीकार गरेका छन्।
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। शाहको निमन्त्रणालाई मोदीले स्वीकार गरेको जनाइएको छ।
उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई न्यानो आतिथ्य प्रदान गरेको भन्दै प्रधानमन्त्री शाहले मोदीप्रति आभारसमेत व्यक्त गरेका छन्।
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया