१४ कात्तिक २०८२
काठमाडौं- राजनीतिक दलहरु र जेनजीका प्रतिनिधिहरुलाई पहिलो पटकसँगै राखेर वार्ता गरेकी प्रधानमन्त्री सुशिला कार्कीले दलका नेताहरुको सात्तो खाएकी छिन् ।
बुधबार बालुवाटारमा भएको छलफलमा आफ्नो धारणा राख्दै उनले हिजो थन्क्याएका सबका सब फाइल खोल्ने मात्रै होइन भ्रष्टाचारी कसैलाई नछाड्ने चेतावनी दिएकी छिन्। यदि भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि लगेर खोरमा थुन्ने दृढता ब्यक्त गरेकी उनले उनले नेताहरुलाई भनेकी छिन्- हेर्दै जानुहोस्, हामीले के के गर्दै छौं? देखाइ दिन्छौ ।
प्रधानमन्त्री कार्कीले छलफलका क्रममा यो सरकारलाई विदेशीको इसारामा चलेको भनेर गलत भाष्य निर्माण गर्न खोजेको भन्दै आक्रोश पोखेकी छिन् । कोही विदेशीले आएर यसो गर र त्यसो नगर नभनेको प्रष्ट पार्दै उनले सिंहदबार बाहेक बालुवाटारमा समेत राजदुतहरु नभेटेको प्रष्टिकरण दिएकी छिन्। राजनीतिक दलहरु र जेनजीका प्रतिनिधिहरुको छलफलमा निकै आक्रामक देखिएकी प्रधानमन्त्री कार्कीले समापन मन्तव्यमा के के भनिन ? भिडियोमा हेर्नहोस् ।
१४ वर्षदेखि अलपत्र कमला पुलको दुदर्शा हेर्न पुगे कुलमान, २० करोड खाएर बनाए अलपत्र
ओली र लेखकलाई कठघराामा उभ्याउँदै आयोग, यहि साता बयान लिने
फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल
फागुनमा पनि संसद भवन नबन्ने छाट, सांसद्हरुको हुने भयो सडकमा बास
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ
अण्डाको भाउ बढ्यो, अवैध आयात रोकिएपछि लागत मूल्य पाइयो : व्यवसायी
करिब पाँच महिनादेखि केरुङ नाका ठप्प– न आए सामान न त उठ्यो राजस्व
बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन
भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने
सुशीला कार्कीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न राष्ट्रपति कार्यालय पुगे जेनजी
प्रतिक्रिया