रास्वपा कर्णालीको उत्पादनलाई विश्वभर पुर्याउन चाहन्छ : बालेन
काठमाडौं - रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीको पीडा र दुस्खलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको बताए । ‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल...