दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
काठमाडौँ - नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन् । नागरिक समाजका २३ जना अगुवाले २०८२ असोज २२ गते बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविल...