बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूलाई यस्तो चुनौती दिए। विपक्षीलाई तर्साएर आफ्ना बचाउनेविरुद्ध हिजो पनि प्रश्न उठाएको भन्दै वर्तम...