पहेलपुर देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद, प्रधानमन्त्री र मन्त्रीसँग ७८५ तोला सुन, कुन मन्त्री कति धनी ?
काठमाडौं - सामान्य नागरिकले कल्पना समेत गर्न नसक्ने गरी प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरुले सुनको ढेडी थुपारेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री र सबै मन्त्रीहरुसँग गरेर ७८५ तोला सुन रहेको पाइएको छ । प्रधा...