उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा
काठमाडौं- बिहिबारको बैठकमा संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने सरकारको तयारी थियो । तर, एकाएक सरकार आफ्नो तयारीबाट ब्याक भयो । यसपछाडीको मुख्य कारण थियो, अध्यादेश फेल हुने त्रास । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेशहरू पारित गराउनका लागि...