कांग्रेसले बुझायो समानुपातिकको सुचि
नेपाली कांग्रसको पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिकमा छन भने ३५ वर्षमुनिका १५ जना नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ ा नेपाली कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर थियो भने आज मात्रै उम्मेदवार सूची बुझाएको हो। मुख्यसचिव कृष...