राप्रपामा लिङ्देन र धवल गुटबीच कुटाकुट, काठमाडौंबाटै फुटको बीजारोपण
काठमाडौं- राजावादी दल राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर राणाबीचको विवाद कुटाकुटमा परिणत भएको छ । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा लिङदेनकै सामुन्ने दुई पक्षबीच हात हालाहाल भएको हो । अध्यक्ष लिङ्देनले केही मनोनीत पदाधिकारी...