बादलले खोस्ने भए ओलीको पद, गगन बिदा,प्रचण्ड जोगिए, कुन दलको को बन्दैछन नेता?
काठमाडौं- फागुन २१ को निर्वाचनमार्फत प्रतिनिधिसभामा आएका ६ दलमध्ये ३ दलका अध्यक्ष यसपटक संसद्मा देखिने छैनन् । र, ४ दलका अध्यक्ष÷सभापतिको पद नै खोसिने भएको छ । झापा–५ बाट चुनाव हारेका एमाले अध्यक्ष केपी शर्मा ओली, सर्लाही–४ बाट पराजित भएका कांग्रेस सभापति गगन थापा र झापा– ३ मा पछारिएका राप...