कांग्रेस महामन्त्रीमा जबरजस्त माहोल बनाउँदै सुनिल शर्मा, गगन–विश्वको मौनताले उडायो अन्य ७ उम्मेदवारको सात्तो
काठमाडौं- सभापतिमा गगन थापा निर्वाचित हुने करिव निश्चित भएसँगै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा सर्वसहमत भएसँगै सिङ्गो महाधिवेशनको ध्यान र कौतूहल भने महामन्त्री पदमा अडिएको छ ? नेपाली कांग्रेसको शक्तिशाली पद महामन्त्रीमा यसपटक ३ जना चयन हुनेछन् । जना महिला र २ खुल्ला महमन्त्रीका लागि १...