दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
काठमाडौं- गृहमन्त्री सुदन गुरुङको एक बोली जसले यतिखेर गणतन्त्रको महाराजा बनेर राज गरेकाहरुको निद हराम गरिदिएको छ । सिंहदरबारमा बासेर अनेकन काण्ड मच्चाएका सधै सत्तामै रहिरहन्छु झै गरेर शक्तिको दुरुपयोग गरेका, बिचौलिया र माफियाहरुलाई पोसेका पूर्वधानमन्त्रीदेखि पूर्व मन्त्रीदेखि उच्च तहका कर्...