वैदेशिक रोजगारीका लागि एक महिनामै छाडे ६८ हजारले देश
काठमाडौं- साउन महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको साउनको तुलनामा यो संख्या बढेको छ, र विभागमा ठगी सम्बन्धी ५८० उजुरी परेका छन्। ९८ जना विदेशीले श्रम स्वीकृति लिएका छन् भने ४८१ जनाको शव गत आर्थिक वर्षमा विदेशबाट नेपाल ल्याइएको...