सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
काठमाडौं - राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । लुम्बिनीमा (मंसिर २४ गतेदेखि २६ गतेसम्म) ३ दिने सम्मेलन गर्न लागिएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर...