पाँच वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ - लामो पर्खाइपछि नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीको टुंगो लागेको छ । आयोजनाले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट’ र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ ९युसिन–एआरटी जेभी० लाई ५ वर्षक...