सुकुम्बासीले प्रति परिवार ४ रोपनी जग्गा बाड्दै बालेन सरकार, लालपुर्जा बाँड्ने अधिकार सीडीओलाई
काठमाडौं - सुकुम्बासीलाई लखेट्यो भन्दै आलोचना गर्नेहरुको मुख बन्द हुनेगरी बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासीलाई बसोबास र खेतीका लागि ४ रोपनीभन्दा धेरै जग्गा दिने भएको छ। बसोबासका लागि ४ आना र खेतीका लागि ३ रोपनी १४ आना जग्गा दिने गरी तयारी अघि बढाएको छ । राजपत्रमा प्रकाशित ‘भूमिसम्बन्ध...