हवाई माफियामाथि प्रधानमन्त्री बालेनको एक्सन दशैंमा मनपरी भाडा असुल्नेको लिए सात्तो, स्वाट्टै घटाए भाडा
काठमाडौ- आफ्नै देशको एउटा भूगोलबाट अर्को भूगोल पुग्न परदेश पुग्नु भन्दा महंगो भाडा परेपछि, एकैपटक हवाई टिकटमा १२ हजारसम्मले वृद्धि भएपछि प्रधानमन्त्री बालेन शाह नै एक्सन उत्रिएका छन् । हवाई माफियाको जालो तहस नहस बनाउन र यीनको मनपरी भाडा खारेज गर्न पर्यटन मन्त्री र नागरिक उड्डयन प्राधिकरणला...