सुनचाँदीको मूल्य निरन्तर अकासिँदो
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु। ११० ले बढे...