काम चोर ठेकेदारलाई तह लगाउँदै कुलमान, धमाधम तोड्न थाले ठेक्का
काठमाडौं- उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङ आयोजना अलपत्र बनाउने ठेकेदारहरुविरुद्ध आक्रामक बनेका छन् । काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्नेदेखि ठेक्कै तोड्नेसम्मको अभियान चलाएका छन्। उलने ठेक्का लगाएर रुग्ण बनाइएका सिँचाइतर्फका ठे...