रोपीको दाबी – रूबीसँग विवाह भएको थियो, आमाले सम्बन्ध तोडिन्
काठमाडौं - रौतहटकी रुबी साहको हत्या आरोपमा पक्राउ परेका युवकले अपराधको स्वीकारोक्ति गरेका छन् । आज बिहान जलेको अवस्थामा भेटिएका माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवानले आमदाह प्रयास गर्नुअघि भिडिओ नै बनाएर आफुले रुबीको हत्या गरेको स्वीकार गरेका हुन् । गौर नगरपालिका–२ डेरा गरी बस्दै आ...