ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
काठमाडौँ - ईनम सापकोटाकी पत्नी कविता पाण्डेलाई प्रहरीले घटना विवरण कागज गराएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण...