सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु
काठमाडौँ- नेपालमा डरलाग्दो गरी सवारी दुर्घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गएको माघ महिनामा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर १९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय...