काठमाडौं– पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ ।
शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
मासु जाँच नियमावली नयाँ मस्यौदा : वधअघि पशुलाई १२ घण्टा अनिवार्य विश्राम
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्न नेपाल बारको माग
बालेनका मास्टर माइन्ड कुमार बेन बन्दैछन् रास्वपाको उपसभापति १ सुनिल लम्सालले महामन्त्रीको कमान्ड पाउने
दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
गगनका लागि त्यागी बनेका मनिष मिश्रको जबरजस्त इन्ट्री, मधेसको बागडोर सम्हाल्न उत्रिए मैदानमा
कम्युनिस्ट किल्ला भत्काउने इन्द्र बानियाँ, कांग्रेस केन्द्रिय समिति जगाउन उत्रिए मैदानमा, उम्मेदवारीले तात्यो महाधिवेशन
ढड्डा र डाटा हराए पनि अब लाइसेन्स नवीकरण हुने १ काठमाडौँ धाउनु नपर्ने, प्रदेशबाटै स्वघोषणा गरे पुग्ने
प्रधानमन्त्रीकै गोप्य सूचना बिचौलियालाई बेच्दै एआइजी, गृहमन्त्री उत्रिए एक्सनमा, निलम्वन गरेर थाले छानविन