काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् ।
जेनजीलाई विश्वप्रकाशको प्रश्न– तपाईंहरूको विद्रोहपछि कुन दल बदलियो ?
जनता जागेको बेलामा कसैले कचकच नगरौँ : रवि लामिछाने
कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन – गगन थापा
रास्वपा कर्णालीको उत्पादनलाई विश्वभर पुर्याउन चाहन्छ : बालेन
एमाले घोषणापत्र : जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड
मदुरोलाई पक्राउ गर्दा अमेरिकाले क्लाउड एआई प्रयोग गरेको खुलासा
चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड
बिदा हुँदै गर्दा मोहम्मद युनुसले नेपालबारे के भने ?
मधेशमा आज ‘पेन डाउन’
गण्डकीका १४ हजार बढी कर्मचारी निर्वाचनमा खटिने